Second Beauty Expo in Nepal- Press Release

दोश्रो पटक “उधमी सौन्दर्य मेला " हुन गइरहेको - प्रेस विज्ञप्ति


दोश्रो पटक “उधमी सौन्दर्य मेला

यही २०७३ साल माघ १४ देखि १६ गते (तद्अनुसार सन् २०१७ जनवरी  २७ देखी २९) सम्म काठमाडौंको त्रिपुरेश्वर स्थित  युनाइटेड वल्र्ड ट्रेड सेन्टरको प्रदर्शनी हलमा नेपाल मा  दोश्रो पटक “बेरिना उधमी सौन्दर्य मेला " हुन गइरहेको छ।

ठुलो संख्यामा रोजगार पाइरहेको सौन्दर्य व्यवसायीहरु लाई नयाँ र गुणस्तरीय उत्पादनका साथै नयाँ प्रविधिबारे चेतनामुलक जानकारी दिनुका साथै नेपाल भरका महिला उधमीहरु द्धारा उत्पादित साम्रगीहरुको प्रवन्धन गर्नु ,अवलोकनकताहरुलाई स्वास्थ्य र सौन्दर्य सम्बन्धि विस्तृत जानकारी र सल्लाह दिनु का साथै स्वदेशमा उत्पादन भएका वस्तुहरुको चीनारी गरी यसलाई प्राथमीकता दिई बजारीकरण गर्नु यस मेलाको मुख्य उद्देश्य हो ।

सौन्दर्यकला ब्यवसायी संघ, नेपाल (बिपान)ले नेपाल उद्योग बाणिज्य महासंघ को ५० वर्ष स्वर्ण जयन्तीको अवसरमा नेपाल उद्योग बाणिज्य महासंघ सँगको सहकार्यमा मेला आयोजना गर्न लागेको हो । मेलामा सौन्दर्य सामाग्री उत्पादन कम्पनीहरु, जडिबुटी वाट उत्पादीत स्वदेशी सौन्दर्य सामग्रीहरु , आयातकर्ता, बिक्रेतालगायतको सहभागीता रहनेछ । कस्मेटिक र मेकअप, स्किन केयर, बडि केयरका सामग्रीहरु, पर्फयूम , हेयर केयर का उत्पादनहरु , व्युटी र हेयर केयर  का उपकरणहरु , स्पा र वेलनेस उत्पादनहरु, हात र नङको हेरचाह गर्ने सामाग्रीहरु , प्राकृतिक उत्पादनहरु, भिटामिन र मिनरल्स, सेम्पु, प्याकेजिङका सामग्रीका साथै कच्चा पदार्थ, हेल्थ एन्ड फिटनेस सामग्रीका स्वदेशी तथा स्तरिय बिदेशी ब्राण्डहरु का सौन्दर्य सामग्रीहरु र औजारहरु तथा मेसिनहरु , नेपाली महिला उद्यमीहरु बाट उत्पादन गरिएका हस्तकलाहरु , तथा विभिन्न प्रकारका घरेलु बस्तुहरु को समेत प्रदशर्न गरिने छ ।

 यस्तै मेलामा कार्यशालागोष्टी, पोष्टर प्रदर्शनी, फेसन सो नमुना कलेज का विध्यार्थीहरु बाट हुने, फोटोसुट समेत हुनेछ । मेलामा सहभागीहरुको मनोरञ्जनका लागि साङ्गगीतिक कार्यक्रमसमेत आकर्षणको रुपमा रहनेछ । सौन्दर्य प्रशाधन प्रयोग गर्ने तरिकाका साथै ब्युटी पार्लरमा प्रदान गरिने सौन्दर्य सेवाको प्रत्यक्ष प्रयोगात्मक विधि देखाईने छ । बजारमा नक्कली तथा  म्याद गुज्रेका सौन्दर्य सामग्री देखिन थालेकाले त्यसबारे प्रयोगकर्तालाई सचेत गराउन मेलामा छुट्टै स्टलहरु राखिने छन । मेलाको मुख्य प्रायोजन सौन्दर्य सामग्री उत्पादन कम्पनी बेरिनाले गरेको छ । उद्योग राज्य मन्त्रीे श्री माननिय  कञ्चन बाडे श्रेष्ठज्यू बाट  उद्घाटन गर्नुहुने उक्त मेलामा सौन्दर्य सम्बन्धि सचेत सर्वसाधरण, व्यवसायी, उत्पादक र वितरकको सहभागिता रहनेछ । ६० वटा स्टल रहने मेलामा हालसम्म अधिकांश स्टलहरु बुक भइसकेका छन् । मेलामा एक लाख अवलोकनकर्ताको सहभागिता रहने यस मेला सम्पूर्ण किसिमले उच्चतम स्थल हुने अपेक्षा गरिएको छ ।

कमला श्रेष्ठ

अध्यक्ष (सौन्दर्यकला ब्यवसायी संघ नेपाल)

"Berina Saundarya Mela 2017" is going to be held from Jan 27th until Jan 29th at the United World Trade Center in Kathmandu, Nepal.  The Expo will provide beauty professionals & general public the opportunity to be educated, informed, inspired, ignited and interact with a vast array of health, wealth, educational, fitness, beauty & wellbeing exhibitors, speakers, and workshop presenters.  Some of the other attraction include fashion shows, music, free consultation by beauty experts, photo shoot,make up and hair do.  Berina Saundarya Mela 2017 is organized by "Saundarya Kala Byabasayi Sangh" (Association of Nepali Beauticians).


  • Categories
  • Information
  • Youtube Downloader
  • Play
  • Photo
  • Releases
  • Buddha
  • California dental association
  • Competitions
  • Consultations

  • Categories
  • Information
  • Youtube Downloader
  • Play
  • Photo
  • Releases

  • Buddha
  • Competitions
  • Deepak
  • Entertainment
  • Categories

https://youtu.be/fRWdRXsjgu4

This image is from First Beauty Expo in 2015

This image is from First Beauty Expo in 2015

Comments 0

Your email address will not be published. Required fields are marked *

Second Beauty Expo in Nepal- Press Release

log in

Become a part of our community!

Captcha!

reset password

Back to
log in
Choose A Format
Personality quiz
Series of questions that intends to reveal something about the personality
Trivia quiz
Series of questions with right and wrong answers that intends to check knowledge
Poll
Voting to make decisions or determine opinions
Story
Formatted Text with Embeds and Visuals
List
The Classic Internet Listicles
Video
Youtube, Vimeo or Vine Embeds
Audio
Soundcloud or Mixcloud Embeds
Image
Photo or GIF
Gif
GIF format